बाढीले धोबिखोला करिडोरको घरहरु जलमग्न (फोटोफिचर)

19.3k Shares

काठमाडौं, २३ साउन । सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ । काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ । 


काठमाडौंको धोबिखोला करिडोरका घरहरु डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलोमग्न भएको छ । जस कारण आउजाउमा समस्या परेको छ । घरभित्र पसेको पानी निकाल्न थालिएको छ भने केही स्थानमा अहिले पनि डुवाइरहेको छ । 
newskarkahna-news554930..jpg

newskarkahna-news554933..jpg

newskarkahna-news554935..jpg

newskarkahna-news554936..jpg

newskarkahna-news5549322..jpg

newskarkahna-news5549331..jpg

newskarkahna-news554938..jpg

newskarkahna-news554937..jpg

सम्बन्धित समाचार