घोराही इण्डष्ट्रीको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल

19.4k Shares

काठमाडौ, १६ साउन । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडको सेयर रजिष्ट्रारमा हिमालयन क्यापिटल नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितिको निर्णयले शेयर रजिष्ट्रार नियुक्त गरेको हो ।


कम्पनीको सेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज राख्ने, नामसारी गर्ने र सेयरधनी लागत अद्यावधिक राख्ने लगायतका सम्पुर्ण कार्य अव हिमालयन क्यापिटलले गर्ने भएको छ ।

सम्बन्धित समाचार