23.7k
Shares
ललितपुर/क्वेष्ट कलेजले ११ औँ फुड एण्ड म्यूजिक फिस्टा भव्यताका साथ सम्पन्न गरेको छ । २७ मे २०२३ मा कलेजकै प्राणंगमा आयोजना गरिएको उक्त कार्यक्रममा गेष्ट आर्टिष्टको रुपमा शुशान्त घिमिरे आएका थिए भने कार्यक्रममा कलेजका विद्यार्थीहरुले आ-आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए ।













