दार्चुलामा बालिकाको शव फेला

16.6k Shares

धनगढी, ९ साउन । दार्चुलामा एक बालिकाको शव फेला परेको छ। जिल्लाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकटस्थित महाकाली नदीको किनारमा एक बालिकाको शव फेला परेको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी, धनगढीका अनुसार महाकाली नदीको किनारमा नाम थर, वतन नखुलेकी अन्दाजी १४/१५ वर्षीया बालिकाको शव मंगलवार दिउँसो फेला परेको हो। घटनाको प्रहरीले थप अनुसन्धान गर्दैछ।

 

सम्बन्धित समाचार