कांग्रेसले बोलायो पदाधिकारी बैठक

18.9k Shares

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । पार्टीको केन्द्रीय समिति बैठक चलिरहेका बेला सभापति शेरबहादुर देउवाले मंगलबार अपरान्ह ४ बजे बस्नेगरी पदाधिकारी बैठक बोलाएका हुन् ।

 

यही २ साउन २ देखि केन्द्रीय समितिको चलिरहेको छ । बैठकमा नेताहरूले उठाएको प्रश्नको सभापति देउवाबाहेक सबै पदाधिकारीहरूले जवाफ दिइसकेका छन् ।
 

सम्बन्धित समाचार