18.7k
Shares
धनगढी, ८ साउन । कैलालीमा वन मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका–९ का २५ वर्षीय राजु चोधरीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। चौधरीलाई २०७२ मंसिर २८ गते १८ हजार ४४० रुपैँया जरीवान तोकेको थियो।
उनलाई सोमवार उनकै घरबाट प्रहरीले पक्राउ गरेको हो।