तेक्वान्दामा नन्दा बस्यालले जितिन् स्वर्ण

18.6k Shares

काठमाडौं, ८ साउन । नेपालकी खेलाडी नन्दा बस्यालले अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । उनले विश्व स्योङ्नाम हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेकी छन् । 

फाइनल खेलमा उनले इरानलाई हराएर स्वर्ण पदक जितेकी हुन् । प्रतियोगितमा विभिन्न ५७ वटा राष्ट्रका खेलाडीको सहभागिता रहेको थियो ।
 

सम्बन्धित समाचार