नेपाल तरुण दल केन्द्रिय सदस्य र SEE मा उत्कृष्ट हुने विद्यार्थीलाई ने.वि.संघ सोलुखुम्बुद्वारा प्रसम्सा पत्र सहित सम्मान

22.4k Shares

काठमाडौ,  ५ साउन । ने.वि.संघ सोलुखुम्बु द्वारा तरुण दल दल सोलुखुम्बु बाट प्रतिनिधित्व गर्दै केन्द्रिय सद्स्यमा मनोनीत तथा SEE मा उत्कृष्ट विद्यार्थी लाई  गरेको छ

नेपाल विध्यार्थी संघ सोलुखुम्बुले आज एक कार्यक्रम गरि नेपाल तरुण दल केन्द्रिय सदस्य मा मनोनीत हुने नेपाल विद्यार्थी संघ सोलुखुम्बु का पुर्व अध्यक्ष द्वय  नबिन थापा र अश्विन बाबु थापा लाई प्रसम्सा पत्र सहित सम्मान गरेको छ।

उत्कृष्ट अङ्क ल्याउने बिशाल घिमिरे र सामुदायिक विद्यालाय तर्फको उत्कृष्ट अङ्का ल्याउने गार्मा मा बि को बबिता कार्कि लाई र उत्त विद्यालायको ब्या ब स अध्यक्ष सोनाम ग्याल्ज्यन शेर्पा र कर्मा शेर्पालाई समेत प्रंसास पत्र बाट  समानित गरियो।

75d4c1d1-3648-4c25-aca7-8232a71ed3ee.jfif

a4597a67-e417-4528-9671-b9954f363c28.jfif

52bb8373-f989-4806-a8cc-5f8abc536839.jfif

सम्बन्धित समाचार