महानगरले भत्कायो भद्रकुमारी घले सेवा सदनको भवन (फाेटाेफिचर)

17.2k Shares

काठमाडौं, ३ साउन । काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदनको भवन भत्काएको छ । 

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवनमा  बुधबार डोजर चलाएको हो । यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगरप्रहरीले डोजर चलाएको हो । 
newskarkahna-news545140..jpg

newskarkahna-news545141..jpg

newskarkahna-news545143..jpg

newskarkahna-news5451410..jpg

newskarkahna-news545140..jpg

सम्बन्धित समाचार