साउन सोमबार : पशुपतिनाथमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

22k Shares

काठमाडौं, १ साउन । आज साउनको सोमबार, देशभरका शिवालयमा भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको आराधना गर्ने गरिन्छ । महिनाले आज साउनको पहिलो सोमबार हो भने तिथिअनुसार आज दोस्रो सोमबार हो । 


अघिल्लो सोमबारबाटै व्रत बस्ने र शिवालय पुगेर पूजाअर्चना गर्ने थालिएको थियो । आज बिहानैबाट गौशालास्थित पशुपतिनाथमा पनि दर्शनार्थी र भक्तजनको घुइँचो लागेको छ । 
 

newskarkahna-news543932..jpg

newskarkahna-news543933..jpg

newskarkahna-news543935..jpg

newskarkahna-news543938..jpg

newskarkahna-news543936..jpg

newskarkahna-news543939..jpg

newskarkahna-news543934..jpg

newskarkahna-news543931..jpg

सम्बन्धित समाचार