प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

17.6k Shares

काठमाडौ,  १ साउन । प्रि ओपन सेसनमा नेप्से सूचक ०.८९ विन्दुले बढेको छ । यससँगै सूचक २०९७.८९ अंकमा आएको छ । ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

११ कम्पनीको २१५ कित्ता सेयर कारोबार भएको छ । ७ कम्पनीको भाउ बढ्दा ३ कम्पनीको भने मूल्य घटेको छ ।

सम्बन्धित समाचार