सरकारले माघीको अवसरमा माघ १ गते बिहीवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्को आइतवार बसेको बैठकले माघीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
साथै मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभाको अधिवेशन पुस २६ गते आइतवार राति १२ बजेदेखि अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय पनि गरेको छ ।