प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढ्यो

19.7k Shares

काठमाडौ,  १९ असार । प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४५ अंकले बढेको छ । यससँगै सूचक २०७९.४२ विन्दुमा आएको छ ।१४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १३ सय २६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २७ वटा कारोबार भएको छ । १२ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । 

सम्बन्धित समाचार