बजेटको पक्षमा उभियो जसपा, ह्वीप जारी

15.3k Shares

काठमाडौं, १३ असार । जनता समाजवादी पार्टी नेपालले संसदमा पेस भएको आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । 

जसपा संसदीय दलको बुधबार बसेको बैठकले बजेट सर्वसम्मतले पारित गर्ने निर्णय भएअनुसार आफ्ना सदस्यहरुलाई ह्वीप जारी गरेको छ । सत्तारुढ गठबन्धनमा सामेल जसपा बजेटको पक्षमा उभिएको हो । 

newskarkahna-news533430..jpg
 

सम्बन्धित समाचार