संसदमा सांसदको जवाफ दिँदै प्रधानमन्त्री (फोटोफिचर)

15.9k Shares

काठमाडौं, ८ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले राखेका प्रश्न र जिज्ञसाको जवाफ दिइरहेका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमअनुसार शुक्रबार प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिइरहेका हुन् । 


विभिन्न विकास निर्माण, स्वास्थ्य, शिक्षा, बजेटसहित भारतीय भ्रमणलगायतका विषयमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरिरहेका छन् ।
 

newskarkahna-news530610..jpg

newskarkahna-news530611..jpg

newskarkahna-news530617..jpg

newskarkahna-news530612..jpg

newskarkahna-news530615..jpg

सम्बन्धित समाचार