यस्ता छन् मन्त्रिपरिषद् बैठकका आठ निर्णय

17.2k Shares

काठमाडौं, ६ असार । सरकारले नागरिक लगानी कोषको चुक्ता पुँजी वृद्धि गर्न स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकबाट कोषको चुक्ता पुँजी वृद्धि गरी पाँच अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ कायम गर्न स्वीकृति दिने निर्णय गरिएको हो । 

मन्त्रिपरिषद‍् बैठकले यससँगै आठ निर्णय गरेको छ ।

newskarkahna-news529650..jpg

सम्बन्धित समाचार