मिटरब्याजी पनि माइतीघर मण्डलामा धर्ना (फोटोफिचर)

18.1k Shares

काठमाडौं, ६ असार । मिटरब्याजीहरु पनि लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन् । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन् । 

‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन् । मिटरब्याजी पीडितले पनि काठमाडौं आएर प्रदर्शन गरेका थिए । उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरे छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौं आएर प्रदर्शनमा उत्रिएका हुन् । 

newskarkahna-news529440..jpg
newskarkahna-news529441. (1).jpg

newskarkahna-news529449..jpg

newskarkahna-news529448..jpg

newskarkahna-news5294410..jpg

सम्बन्धित समाचार