रत्ननगरबाट ३३ तोला सुन र २ लाख ५० हजार चोरी

18k Shares

चितवन, ५ असार/चितवनको रत्ननगर नगरपालिका बाट ३३ तोला ५० लाल सुन र २ लाख ५० हजार रुपैंया नगद चोरी भएको छ । 

आज दिउँसो १२:४५ बजेको समयमा रत्ननगर नगरपालिका १२ का ५३ वर्षिय गोपाल ओझाको घरबाट सुन र नगद चोरी भएको हो । घटनापश्चात टोली खटिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । चितवनमा पछिल्लो समय चोरीका घटना बढेका छन् ।

 

सम्बन्धित समाचार