नेकपा स्थायी कमिटी बैठक सकियो, अर्को बैठक पुस १ गते 

19.6k Shares

काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्नेगरि सकिएको छ । नेकपाका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनप्रति शोक प्रस्ताव पारित गर्दै आजको स्थायी कमिटी बैठक सकिएको थियो । अर्को बैठक पुस १ गते बस्ने गरि सकिएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

सम्बन्धित समाचार