प्रि-ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढ्यो

16.4k Shares

काठमाडौ,  २८ जेठ । प्रि- ओपन सेसनमा नेप्से सूचक १.९१ अंकले बढेको छ । यससँगै सूचक १९४१.५२ विन्दुमा आएको छ । ४ लाख ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

१६ कम्पनीको ८६८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ३१ वटा कारोबार भएको हो । १० कम्पनीको मूल्य बढ्दा ४ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन । 

सम्बन्धित समाचार