प्रधानमन्त्री प्रचण्ड केही मन्त्रीसहित पशुपतिनाथ मन्दिरमा

17.3k Shares

काठमाडौं, २७ जेठ/प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पशुपतिनाथको मन्दिरमा गएका छन् ।

परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, पर्यटनमन्त्री सुदन किराँती लगायतसँग प्रचण्ड पशुपतिनाथको मन्दिर पुगेका हुन् । उनले त्यहाँ आरती पनि अवलोकन गरेका छन् ।

सम्बन्धित समाचार