आम जनता पार्टीका दुई संगठनबीच एकता

16.2k Shares

काठमाडाै‌, २७ जेठ । प्रभु साह नेतत्वकाे आम जनता पार्टी (आजपा)का दुई भातृ संगठनबीच एकता भएको छ। शनिबार नेपाल क्रान्तिकारी ट्रेड युनियन फेडरेशन र आम ट्रेड युनियन महासंघ बीच एकता भएको अध्यक्ष साहले बताए । 

सो अवसरमा दुईटै संगठनहरूको संयुक्त केन्द्रीय समितिको बैठक पनि बसेको छ।

सम्बन्धित समाचार