नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन (फोटोफिचर)

22.5k Shares

काठमाडौं, २५ जेठ । राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ । 

काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो । नागरिकता सम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

newskarkahna-news522240..jpgnewskarkahna-news522241..jpgnewskarkahna-news522242..jpgnewskarkahna-news522243..jpgnewskarkahna-news522244..jpgnewskarkahna-news522245..jpgnewskarkahna-news522246..jpgnewskarkahna-news522247..jpg

सम्बन्धित समाचार