माइतीघरमा आन्दोलनरत समूह र गृहमन्त्रीबिच भेट

18.1k Shares

काठमाडौं, २४ जेठ । काठमाडौँ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले माइतीघर मण्डलामा आन्दोलनरत समूहलाई भेटेका छन् । बुधवार अपरान्ह गृहमन्त्री श्रेष्ठले माइतीघरमा आन्दोनरत विभिन्न समूहलाई भेटेका हुन् ।

माइतीघरमा केही दिनयता सहकारी पीडित, चुरे संरक्षणको माग गर्ने समूह र लघुवित्त विकासको माग गर्र्दै आएको समूहलाई भेटेका हुन् । भेटका क्रममा गृहमन्त्री श्रेष्ठले आन्दोलनरत समूहका गुनासा सुनेका थिए । 

सम्बन्धित समाचार