प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

16.7k Shares

काठमाडौ,  २३ जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.७६ विन्दुले बढेको छ । यससँगै सूचक १९०२.७५ विन्दुमा आएको छ ।

४१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कुल ९ कम्पनीको ९८ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा ७ कम्पनीको भाउ बढ्दा एउटाको भने मूल्य घटेको छ । 

सम्बन्धित समाचार