16.6k
Shares
काठमाडौं, १८ जेठ । नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पुगेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विवादित नागरिकता विधेयक प्रमाणीकरण गरेका थिए । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको उक्त कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले रिट पेस गरेका हुन् ।