प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य सुधार

16.6k Shares

काठमाडौ,  १८ जेठ । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.९९ विन्दुले बढेको छ । यससँगै सूचक १८५०.७९ विन्दुमा आएको छ । २ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । १० कम्पनीको ७९० कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल १३ वटा कारोबार भएको हो ।

६ कम्पनीको भाउ बढ्दा ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 

सम्बन्धित समाचार