शिवजी क्षत्री र गणेश भट्ट अभिनित आउरे बाउरे सार्वजनिक

16.9k Shares

काठमाडौं, १८ जेठ/पछिल्लो समयमा नेपाली सांगितिक बजार संगीतमय बन्दै गएको छ। एकपछि अर्को गरेर कलाकारहरुले नयाँ नयाँ गीत सार्वजनिक गरिरहेका छन्।

सोही क्रममा शिवजी क्षत्रीको कोरियोग्राफी र निर्देशनमा नयाँ गीत आउरे बाउरे सार्वजनिक भएको छ। यस गीतमा श्रीधर अधिकारि र कोपिला न्यौपानेको आवाज रहेको छ।

गीतमा शिवाजी क्षेत्री, स्मारिका ढकाल, गणेश भट्ट र बिना राउतको अभिनय रहेको छ। गीतलाई श्रीधर अधिकारिकै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

https://www.youtube.com/watch?v=X-GZzXgiaj0

सम्बन्धित समाचार