बजेट प्रस्तुत गर्दै अर्थमन्त्री महत

15.8k Shares

काठमाडौं- सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न सुरु गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को दुवै सदनमा बजेट प्रस्तुत गर्दैछन् ।

राजस्व संकुचनका कारण स्रोतको तीव्र दबाबमा रहेको समयमा करिब १७ खर्ब रुपैयाँ हाराहारीको बजेट प्रस्तुत हुँदै छ ।सरकारले साधारण खर्च कटौती गरेर पुँजीगत खर्च बढाउने लक्ष्य राखेको छ ।

सम्बन्धित समाचार