राष्ट्रिय योजना आयोगको सदस्यमा अनिता दुलाल नियुक्त

18.8k Shares

काठमाडौ, १४ जेठ ।  सरकारले राष्ट्रिय योजना आयोगको रिक्त महिला सदस्य पदमा लमजुङ निवासी अनिता दुलाललाई नियुक्त गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

सम्बन्धित समाचार