शहिद स्मारक ए डिभिजन लिगः आज दुई खेल हुदैँ

17.8k Shares

काठमाडौं, ९ जेठ । शहिद स्मारक ए डिभिजन लिग फुटबल अन्र्तगत आज दुई खेल हुदैँछन । 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आज हुने दुई खेल मध्ये एक खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ भने अर्को एन्फा कम्प्लेक्स, ललितपुरमा हुनेछ । 

एन्फा कम्प्लेक्सको मैदानमा थ्रि स्टार क्लब र नेपाल पुलिस क्बल एक आपसमा भिडदै छन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । 

उता, दिउँसो तीन बजेवाट नै सातदोबाटो युवा क्लब र खुमलटारको बिचमा प्रतिस्पर्धा सुरु हुनेछ । जुन खेल दशरथ रंगशालामा हुनेछ । 

सम्बन्धित समाचार