सप्तरीमा घाटी रेटिएको अवस्थामा युवकको शव फेला

16.8k Shares

सप्तरी, ८ जेठ ।  सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–४ मधवापुरस्थित खेतमा एक युवकको शव फेला परेको छ ।

सोमबार बिहान युवकको घाटी रेटिएको अवस्थामा शव फेला परेको  सप्तरी प्रहरीले जनाएको छ । युवकको परिचय खुल्न नसकेको र घटनाका सम्बन्धमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ । 
 

सम्बन्धित समाचार