सन्दीप लामिछाने विरुद्धको मुद्दा न्यायाधीश पराजुलीको इजलासमा

24.7k Shares

काठमाडौं, ७ जेष्ठ । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दा सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा आज पेशी तोकिएको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुनेछ ।

जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी चढेपनि सुनुवाइ हुन सकेको थिएन । आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ ।

सम्बन्धित समाचार