21.2k
Shares
काठमाडौं, ५ जेठ । सरकारले स्वावलम्बन व्यावसायिकताका लागि उचित तालिमसहित बिउँ पुँजीको उपलब्ध गराउने जनाएको छ । लगानीयोग्य पुँजीको अभावमा व्यवसाय निरुत्साहितको अन्त्य गर्न बिउँ पुँजीको व्यवस्था गरिने नीति तथा कार्यक्रममार्फत सरकारले जनाएको हो ।
नव प्रवर्द्धनका क्षेत्रमा काम गर्न चाहने युवाहरूलाई विशेष सुविधा तथा छुटको व्यवस्था गर्ने समेत सरकारले जनाएको छ ।