सबै खाले बालश्रम शोषण अन्त्य गरिने

19.1k Shares

काठमाडौं, ५ जेठ ।  सकारले आगामी आर्थिक वर्षदेखि सबै खाले बालश्रम शोषण अन्त्य गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै खाले बाल श्रम शोषणको अन्त्य गरिने बताएका हुन् । 

सडक बालबालिका, अनाथ, अशाहय तथा पीडित बालबालिकाको उद्धारका लागि प्रदेश तथा स्थानीय तहमा अल्पकालीन बाल उद्धार कार्यक्रम सञ्चालन गरिने उनले जनाएका हुन् ।

सम्बन्धित समाचार