सेयर बजार ४.२७ अंकले घट्यो

19.6k Shares

काठमाडौं, १९ वैशाख । सेयर बजार मंगलबार ४।२७ अंकले घटेको छ । सेयर बजारको परिसूचक नेप्से १८६६।अंक अंकमा झरेको छ ।

मंगलबार २३ लाख ३६ हजार ६२५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड २२ लाख ७१ हजार ७५५ रुपैयाँ बराबरको कारोबार छ ।

६८ कम्पनीको मूल्य बढेको छ भने  १४४ कम्पनीको घटेको र ७ कम्पनीको स्थिर रहृयो । 
 

सम्बन्धित समाचार