भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

16.9k Shares

कञ्चनपुर, १७ चैत्र भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको

 “भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको , जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले आजदेखि जिल्लामा कोभिड१९ विरुद्धको खोपको तेस्रो चौथो मात्रा दिइँदै रासस

सम्बन्धित समाचार