नगरप्रमुख श्रेष्ठमाथि माेबिल छ्याप्ने एकजना प्रहरी नियन्त्रणमा, दुईजना फरार

16.3k Shares

सिरहा, १४ चैत। सिरहाको गोलबजार नगरपालिका प्रमुख श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा एकजना पक्राउ परेका छन्। प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै बेला सँगै आएका र्को व्यक्तिले प्रमुख श्रेष्ठमाथि मोबिल छ्यापेका हो।

सम्बन्धित समाचार