पर्सादेखि काठमाडौ सम्म तस्करीको सन्जाल, प्रहरीकाे सेटिङले तस्करी माैलायाे

18.8k Shares

काठमाडौं राजस्व असुली घट्दै गएर कर्मचारीलाई तलबसमेत खुवाउन नसक्ने दिशातिर देश जाँदै तर, तस्करीको सञ्जाल भने बढ्दै गएको विशेषगरी भारतसँग सीमा जोडिएका कोसी, मधेस लुम्बिनी प्रदेशबाट तस्करी बढिरहेको भने भन्सार राजस्व घटिरहेको

 

यस्तो तस्करीको सञ्जाल प्रहरीसँगै जोडिन पुगेको मुख्यगरी मधेस प्रदेशका पर्सा, बारा, रौतहट हुँदै बागमतीको मकवानपुर चितवनका प्रहरीको सेटिङमा दैनिक करोडौंका तस्करीका सामान निर्वाध रूपमा राजधानी काठमाडौंसम्म आइपुग्ने गरेको आरोप चीनबाट काठमाडौंमा अवैध रूपमा भित्र्याइएको सुनदेखि स्याउसम्म भारतमा तस्करी हुँदै आएको यतिसम्म कि चीनमै बनाइएको भारतकै नक्कली डाबर लाल दन्तमञ्जन, फेयर एन्ड लभ्लीसमेत तस्करीको माध्यमबाट रक्सौल हुँदै विभिन्न सहरमा पुग्ने गरेको

 

चीनको केरुङबाटै रासायनिक मल तस्करीकै माध्यममबाट नेपाल भित्रने सडक मार्गबाटै भारतसम्म लाने गरिएको तर, नाकानाकामा प्रहरी भए पनि तस्करीको मल निर्वाध रूपमा भारतबाट चीनतर्फ जाने गरेको स्रोत बताउँछ देशभर तस्करी बढ्न थालेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेत चिन्तित बनेको आयोगमा प्रहरी सशस्त्रको संरक्षणमा भइरहेको तस्करीको बारेमा गतसाता छलफल भएको थियो

 

अर्थमन्त्रालयले मधेस, कोसी लुम्बिनी प्रदेशमा बढ्दो भन्सार छली चोरी तस्करी नियन्त्रणका लागि गृह मन्त्रालयलाई पटकपटक ध्यानाकर्षण गराए पनि नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले चासो नै देखाएका छैनन्, अर्थमन्त्रालयकै एक उच्च अधिकारी भन्छन्, सिंह आइजिपी भएको ११ महिनामा राजस्व असुलीको दररेट हेर्ने हो भने पनि तस्करीको भयावह रूप देखिनेछ उनले थपे, यस्तो डरलाग्दो तस्करीलाई नियन्त्रण गर्न नसक्ने हो भने देशको राजस्व असुलीको अवस्था थप दर्दनाक हुनेछ

 

तस्करीमा सशस्त्र प्रहरीको पनि मिलेमतो रहेको पर्स

सम्बन्धित समाचार