कप्तान रोहितको अर्धशतक पूरा

18.7k Shares

काठमाडौँ, २८ फागुन आईसीसी विश्वकप लिग अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालका कप्तान रोहितकुमार पौडेलले यूएईविरुद्ध अर्धशतक पूरा गरेका छन्

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितले ३० औं ओभरको चौथो बलमा चौका हान्दै अर्धशतक पूरा गरेका हुन्

सम्बन्धित समाचार