चितवन–३ बाटै प्रतिस्पर्धा गर्ने प्रचण्डको घोषणा

17.7k Shares

काठमाडौं, १७ भदौ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले चितवन क्षेत्र नम्बर बाट नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन्

शुक्रबार सुर्खेत विमानस्थल परिसरमा सञ्चारकर्मीसित कुरा गर्दै उनले यस्तो बताएका हुन् उनले यसअघि पनि आफूले सोही क्षेत्रबाट प्रतिस्पर्धा गर्दै आएको बताए

मैले प्रस्ट भनिसकेको छु, चितवनको क्षेत्र नम्बर पहिला पनि त्यहीँबाट लडेको हुँ, अहिले पनि त्यहीँबाट लड्नेछु उनले भने

पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमका लागि प्रचण्डसहितका माओवादी नेता त्यता गएका हुन्

सम्बन्धित समाचार