घट्टेकुलोमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न

21.6k Shares

काठमाडौं/गत शनिबार अनामनगर, घट्टेकुलो वडा २९ मा बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भयो । त्रिबेरी युबा क्लबद्वारा BYD गाडी शोरूममा आयोजित उक्त कार्यक्रम बिहान १० बजेदेखि सुरु भएर दिउँसो २ बजे समापन गरिएको थियो । 

शिखर युवा क्लब, हाम्रो टीम नेपाल, कालिका महाबीर स्पोर्ट्स क्लब, सामुदायिक प्रहरी सेवा केन्द्र घत्तेकुलो, काठमाडौं महानगरपालिकाको सहकार्यमा सम्पन्न भएको उक्त  कार्यक्रममा काङ्ग्रेसका बरिस्ठ नेता प्रकाशमान सिंहको सहभागिता रहेको थियो भने अरु सामाजिक अभियन्ताको पनि बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा १०० जनाभन्दा बढीले रक्तदान गरेका थिए । 

सम्बन्धित समाचार