20.4k
Shares
ललितपुरको भूमिसुधार तथा मालपोत कार्यालय कर्मचारीमा कोरोना देखिएपछि पाँच दिनको लागि बन्द गरिएको छ ।
कार्यालयमा कार्यरत ५ जना कर्मचारीमा आइतबार कोरोना देखिएपछि सोमबारदेखि २३ गते सम्मलाई कार्यालय पूर्ण रुपमा बन्द गरिएको प्रमुख मालपोत अधिकृत शालिकराम आचार्यले जानकारी दिए ।
अग्रपंक्तिमा रहेमा सेवा दिने केही कर्मचारीमा कोरोना संक्रमण भएपछि अन्य कर्मचारी र सेवाग्राहीलाई फैलन नदिन कार्यालयका सबै सेवा पाँच दिनको लागि बन्द गरिएको छ, आचार्यले सूचनाार्फत जनाएका छन् ।
