स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु

15.5k Shares

काठमाडौं/रबि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्दिय समितिको बैठक सुरु भएको छ ।

बसुन्धारास्थित पार्टी केन्द्रिय कार्यालयमा समसमाायिक राजनीतिक बिषय र नेताहरुको जिम्मेबारी बाँडफाँट गर्ने अजेन्डामा उक्त बैठक सुरु भएको हो । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारवाट औपचारिक रुपमा बाहिरिएको घोषणा गर्देै सरकारवाट बाहिरिए पछि रास्वपाले पहिलो पटक केन्द्रिय समिति बैठक बोलाएको हो ।

सम्बन्धित समाचार