नेपाल राष्ट्र बैंकका पहिलो गर्भनर जबराको निधन

17.5k Shares

काठमाडौँ /नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ।

जबराको आज बिहान ६ बजेर ३० मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

१४ वर्षमा मेट्रिक पास गरेका उनी नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बनेका थिए । 

सम्बन्धित समाचार