आजकाे सुनचाँदीको मूल्य यसप्रकार छ !

14.3k Shares

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुनचाँदीको दरभाउ सार्वजनिक गरेको छ ।

महासंघका अनुसार आज छापावल सुनको मूल्य प्रतितोला एक लाख एक हजार चार सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ९ सय रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय ९५ रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । 

 

सम्बन्धित समाचार