देउवाले आज बालुवाटार छाड्दै

19.6k Shares

काठमाडौं, ११ पुष । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार सरकारी निवास बालुवाटार छाड्ने भएका छन्

आइतबार सात दल तीन स्वतन्त्र सांसदसहित १६९ सांसदको समर्थनमा पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाले सोमबार दिउँसो बालुवाटारस्थित सरकारी निवास छाड्न लागेका हुन्

माओवादी अध्यक्ष प्रचण्डले अपराह्न चार बजे प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दैछन् त्यसअघि नै देउवाले बालुवाटारस्थित निवास छाड्ने उनी निकट स्रोतले बतायो देउवा बुढानीलकण्ठ निजी निवास फर्किने तयारी देउवानिकट स्रोतकाअनुसार बूढानिलकण्ठस्थित देउवाको घर मर्मत भइरहेकाले उक्त घरमा तत्काल बस्न मिल्ने अवस्था छैन

सम्बन्धित समाचार