जबराको निवासमा आजपनि प्रहरी निगरानी कायमै

19.4k Shares

काठमाडौं, असोज निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सरकारी निवासमा आजपनि प्रहरीको निगरानी कायमै रहेको हिजोबाट प्रहरीले निवासमा निगरानी बढाएको हो जबरा संसद्को कार्यकाल सकिएसँगै आफूविरुद्ध लागेको महाभियोग स्वतः खारेज भएको भन्दै अदालत फर्कन खोजेपछि प्रहरीले उनीमाथि अवरोध पुर्याएको चर्चा

जबरा आँफैले आफूलाई नजरबन्द गरिएको प्रतिक्रिया दिएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि स्थलगत अध्ययनको लागि जबरा निवास पुगेको थियो आयोगले साँझ विज्ञप्ती जारी गरेर जबरालाई अवरोध नगर्न सरकारसमक्ष आग्रह गरेको थियो

त्यसको भोलिपल्ट आजपनि जबराको निवासमा प्रहरीको निगरानी कायमै रहेको बताईएको जबराको सुरक्षार्थ खटिएका गार्ड पनि सरकारले फिर्ता बोलाएको गृह मन्त्रालयले केही दिनभित्रै जबरालाई सरकारी निवास खाली गर्न निर्देशन दिने तयारी गरेको

सम्बन्धित समाचार