बुद्धनगरमा बिजुलीको पोलमा आगलागी

20.5k Shares

काठमाडौं, २१ भदौ । काठमाडौंको बुद्धनगरमा बिजुलीको पोलमा आगलागी भएको छ । बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो ।

अहिले पनि आगलागी भइरहेको र नियन्त्रणका लागि दमकल आइपुगेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार