दोहोरो नागरिकताको सुविधा लिँदै जलान दम्पत्ति

22k Shares

वीरगंज, ÷ मधेश प्रदेशका विभिन्न जिल्लाबाट २०६३ पछि नागरिकता लिएका लक्ष्मीपतिहरू दुई देशको नागरिक भएर हाकाहाकी कारोबार चलाएका छन् संघीय गणतन्त्रको फितलो Þानून लक्ष्मीमोहमा परेका प्रशासनका अधिकारीहरूको चरित्रको फाइदा उठाउँदै नेपाल भारत दुबै देशको नागरिक बनी दोहरो लाभ लिनेहरूको नाम सार्वजनिक हुन थालेका छन् पछिल्लो पटक प्राप्त खबर अनुसार वीरगंज आदर्शनगरस्थित सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र ग्रीन सीटी वीरगंजका सचिव, जनजाती स्कूल आदर्शनगर वीरगंजका व्यवस्थापन समितिका अध्यक्ष एवं वीरगंज उद्योग वाणिज्य संघको आमन्त्रित सदस्य समेत रहेका मुरली जालान दम्पत्ति नेपाल भारत दुबै देशको नागरिक भएको प्रमाण सार्वजनिक भएको जालान कि श्रीमति तत्कालिन वीरगंज उपमहानगरपालिका वडा नं. हाल वीरगंज महानगरपालिका वडा नं. बाट नेपाली नागरिक रहेकी सुषमा देवी भारतको पनि नागरिक रहेको समाचार बुझिन आएको हो द्वैध नागरिक श्रीमानको नागरिकताको आधारमा नेपाली नागरिकता प्राप्त गरेकी सुषमा देवीको भारतीय मतदाता सूचिमा समेत नाम रहेको प्रमाण बाहिरिएको वीरगंज स्थित एक धागो उद्योगको संचालिका समेत रहेकी सुषमा देवी उनका श्रीमान् दुबैजना नेपाल भारत दुई देशको नागरिक भएको समाचारमा जनाइएको जालानले २०६३ सालमा झुठो विवरण पेश गरी जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए अन्तरिम संविधान २०६३ को समान्य मापदण्ड समेत पुरा नगरी नागरिकता लिएका श्रीमान् कै नागरिकताको आधारमा नेपाली नागरिकता लिएकी सुषमा देवी निजका श्रीमानले दुई देशको

सम्बन्धित समाचार